BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ९ गते
    Headlines :
    Ad

    प्रदेश ३ का २४७ मतदानस्थल ‘अति संवेदनशील’

    संसार न्यूज संवाददाताकार्तिक २९, २०७४

    २९ कात्तिक, हेटौडा । सुरक्षा निकायले प्रदेश ३ का जिल्लामा २४७ मतदातास्थललाई अति संवेदनशील सूचीमा राखेका छन । प्रदेश ३का प्रहरी प्रमुख अतिरिक्त महानिर्देशक केशरीराज घिमीरेले भौगलिक विकटता विगतमा भएको चुनावी झगडा र माओवादी विप्लब समुहको हिंसात्मक गतिविधिका कारण ती मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको जानकारी दिए । यस्तै, सुरक्षा निकायले ३ सय ८७ मतदानस्थललाई संवेदनशीलमा राखेको छ ।
    ३ प्रदेशमा १० जिल्लामा १ हजार २ सय ५१ म्तदानस्थल छन भने मतदान केन्द्र २ हजार ५ सय ६८ छन । अति संवेदनशीलको सुरक्षाका लागि फरक ढंगले व्यवस्था गरेका छौ । घिमिरेले बताए । थ्रेटका आधारमा सुरक्षा प्रबन्ध मिलाएका छौ प्रदेश ३ को मतदानस्थलको सुरक्षाका लागि ९ हजार ५ सय प्रहरी र १२ हजार सुरक्षाकर्मी खटाईने जनाइएको छ । यस्तै सुरक्षाका लागि सशस्त्र बल नेपाली सेना पनि रहने छ । आजको कान्तिपुर दैनिकबाट

    ३१ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad