BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ९ गते
    Headlines :
    Ad

    व्याक्तिगत बलले मैदानमा

    संसार न्यूज संवाददाताकार्तिक २९, २०७४

    patrapatrika२९ कात्तिक, काठामाडौं । राजनीतिक दलहरुले बेवास्ता गरेपछि महिलाहरु आसन्न प्रतिनिधिसभा निर्वाचको प्रत्यक्षतर्फका राजनीतिक दलका पुरुष उम्मेदवारलाई टक्कर लिन दिन चुनावी मैदानमा होमिएका छन ।
    दलीय राजनीतिका कारण महिला उम्मेदवारको संख्या न्याुन भएका बेला ‘सिन्डिकेट’ तोद्न स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराइएको उनीहरु बताउँछन ।
    १० र २१ प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा प्रतिनिधसभातर्फ प्रत्यक्षतर्फ उम्मेदवारी दिएका कुल उम्मेदवारको साढे सात प्रतिशत मात्र महिला उम्मेदवार मैदानमा छन । त्यसमध्ये २६ प्रतिशत स्वतन्त्र हैसेतमा निर्वाचनमा हामिएका छन । जुन कुल उम्मेदवारको करिब २ प्रतिशत हो । प्रतिनिधिसभाको १ सय ६५ सिटका लागि हुने दुई चरणको निर्वाचनमा १ हजार ९ सय ४५ जना उम्मेदवारहरु चुनावी मैदानमा छन । जसमध्ये १ सय ४६ जना महिला चुनावी मैदानमा छन । यी मध्ये ३८ महिला स्वतन्त्र रुपले चुनावी मैदानमा होमिएका छन ।
    राजनीतिक दलmहरुको सिन्डिीकेटका कारण महिला पछि परिरहेका बेला कुनै पनि राजनीतिक दलकहरुको निर्वाचनमा दिएको स्थानभन्दा बढी स्थानमा महिला स्वतन्त्र रुपमा उम्मेदवारी दिन बाध्ये भएका छन । आजको राजधानी दैनिकबाट

    ३२ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad