back

 विष्णुले ल्याए ‘एक्लो विजेता’

वि.सं.२०७४ मंसिर ७ बिहीवार

159 

shares
NTC AD
Global IME AD

bishnu-ghimireजापानमा रहेका विष्णु घिमीरेको ‘एक्लो विजेता’ सार्वजनिक भएको छ ।

अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) एसियाका सचिव तथा अनेसास जापान च्याप्टरका पूर्वअध्यक्ष समेत रहेका घिमीरेको पहिशलो साहित्यीक कृति ‘एक्लो विजेता’ सार्वजनिक गरिएको हो ।

नोभेम्बर १२ का दिन जापानको टोकियोमा आयोजित अनेसास ४२ औं साहित्य श्रृंखलामा घिमीरेको कविता संग्रह ‘एक्लो विजेता’, अनेसास जापानको ‘नेपाली डायस्पोरा’ का साथै हरि कल्पितको कथा संग्रह ‘आस्था’ एकैसाथ विमोचन गरिएको थियो ।

१०९ औं लक्ष्मी जयन्तीको सम्झना स्वरुप महाकवि लक्ष्मी प्रसाद देवकोटोका तस्बिरमा माल्यापर्ण गरि सुरुवात गरिएको उक्त साहित्य श्रृंखलामा घीमीरेको कविता संग्रह माथि अनेसास जापानका पूर्वअध्यक्ष बेलुकाजी थापाले टिप्पणी राखेका थिए ।

सोही अवसरमा प्रमुख अतिथि रहेका नेपाली दूतावास जापानका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले नेपाली साहित्यलाई विश्वस्तरमा पु¥याउन जापान लगायत विभिन्न देशका भाषामा नेपाली साहित्यीक कृतिको अनुवाद गर्नुपर्ने बताउँदै आवस्यक सहयोग गर्न दूतावास तयार रहेको पनि बताएका थिए ।

कार्यक्रमका विशेष अतिथि अनेसासका केन्द्रीय उपाध्यक्ष प्रकाश पौडेल (माइला)ले नेपाली साहित्यलाई अन्तराष्ट्रियस्तरको बनाउन स्रष्टाहरुले श्रृजनाको गुणस्तरमा विशेष ध्यान दिनु पर्ने बताएका थिए ।

एनआरएनए एशिया प्यासिफिकका उपसंयोजक पारसमणि पोखरेल तथा जापानमा रहेका विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिहरुको उपस्थििति रहेको थियो ।

वि.सं.२०७४ मंसिर ७ बिहीवार ०४:३२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट...

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

काठमाडौं । बिश्व बैंकको आह्वानमा यस बर्षको मार्च १८ देखि...

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण  समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)...

कुमारी बैंक मोवाइल बैंकिङ एपमार्फत कर्जा लिन सकिने

कुमारी बैंक मोवाइल बैंकिङ एपमार्फत कर्जा लिन सकिने

काठमाडौं । कुमारी बैंकको मोवाइल एपमार्फत कर्जा लिन सकिने भएको...

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गुणस्तरीय...

समाजको विकाससँगै ज्येष्ठ नागरिक पछिल्लो समय एक्लिदै गएको छ : मन्त्री शर्मा

समाजको विकाससँगै ज्येष्ठ नागरिक पछिल्लो समय एक्लिदै गएको छ : मन्त्री शर्मा

घोराही (दाङ) । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बदलिँदो...