back

इनर्जी डिङ्सको दैनिक सेवनले निम्त्याउन सक्छ यस्तो खतरा

वि.सं.२०७४ मंसिर ९ शनिवार

228 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

energy-dringks

भागदौडको जिन्दगीमा मान्छे थकान मेट्नका लागि इनर्जी डिङ्सलाई आफ्नो दैनिक तालिकामा राख्ने गरेका छन् । इनर्जी डिङ्स पिउनु धेरैले स्वास्थयका लागि उपयोगी छ भन्ने ठान्छन् तर एक अध्ययनले दैनिक त्यस्तो पेय पदार्थ सेवन स्वास्थ्यका लागि  धेरै हानिकारक हुने तथ्य देखाएको छ । इनर्जी डिङ्समा चीनी, कैफीन, खनिज र गैरपोषक पदार्थ पर्दछन् जसले रक्तचाप, मोटोपना, हृदय रोग र मिर्गौला लगायतको समस्या पैदा गर्दछ । यसले हाम्रो शरीरलाई के कस्तो हानी पु¥याउँछ जानी राखौँ :

मुटुको रोग : मुटुको रोग हुनेले दैनिक २५० मिलीलीटर भन्दा बढी खानाले रक्तचाप, हृदय रोग र हृदयघातको जोखिम बढ्छ।
गर्भवतीमा खतरा : १८ वर्ष मुनिका तथा गर्भवती महिलाहरूका लागि यो पेय पदार्थ पिउनु धेरै हानिकारक हुन्छ ।
मधुमेय : यसमा पाइने कैफिनका कारण यसको दैनिक सेवनले मधुमेहको खतरा बढाउँछ।
माइग्रेन  : इनर्जी डिङ्सको सेवनबाट धेरै टाउको दुख्ने, मुटुकाु धड्कन बढ्ने, पसिना आउने, हात तथा खुट्टामा कमजोरी पैदा गर्दछ । जुन, माइग्र्रेनको एउटा कारण हुन सक्छ ।
मानसिक समस्याहरू : यसमा रहेको हानिकारक तत्वहरुले निन्द्रा नलाग्ने, तनाब तथा कमजोरी महसुस गराउने जस्ता समस्या उत्पन्न हुने र यसले मस्तिष्कमा खराब असर गर्दछ ।

वि.सं.२०७४ मंसिर ९ शनिवार ०५:३३ मा प्रकाशित

NABIL bank AD
काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा नौ जनाको मृत्यु, २८ घाइते

काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा नौ जनाको मृत्यु, २८ घाइते

ढोरपाटन (बागलुङ) । बागलुङ बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या नौ...

सुन तस्करी प्रकरण : पूर्व उपराष्ट्रपतिका सल्लाहकार गुरुङ धरौटीमा रिहा

सुन तस्करी प्रकरण : पूर्व उपराष्ट्रपतिका सल्लाहकार गुरुङ धरौटीमा रिहा

काठमाडौँ । सुन तस्करी प्रकरणमा छानबिनका लागि पक्राउ परेका पूर्व...

जिल्लामा जान रोक लगाईएको लेखनाथको खुलासा

जिल्लामा जान रोक लगाईएको लेखनाथको खुलासा

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता लेखनाथ...

राष्ट्रियसभा बैठकमा शोक प्रस्ताव पारित

राष्ट्रियसभा बैठकमा शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको...

प्रतिनिधिसभा बैठक : सहकारी र मिटरब्याज पीडितलाई न्याय दिन सांसदको आग्रह

प्रतिनिधिसभा बैठक : सहकारी र मिटरब्याज पीडितलाई न्याय दिन सांसदको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा...

प्रतिनिधिसभा बैठक : सहकारी ठगीसम्बन्धमा निष्पक्ष छानबिन गर्न कांग्रेसको माग

प्रतिनिधिसभा बैठक : सहकारी ठगीसम्बन्धमा निष्पक्ष छानबिन गर्न कांग्रेसको माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी...