BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर २५ गते
    Headlines :
    Ad

    जन्मदिन मनाएर प्रमिकाको हत्या

    संसार न्यूज संवाददातामंसिर २१, २०७४

    २१ मंसिर, धरान । धरानको भानुचाक नजिकै परेली होटल एन्ड लजमा वेटर काम गदै आएकी भावना मगरको बुधबार बिहान हत्या भएको छ ।
    मगंलबार धरान –८ भोटेपुलका प्र्मी प्रदीप शंकरसँग जन्मदिन मनाएर होटेलको ‘स्टाफ रुम’ मा बसेकी भावनाको शव हत्या गरेको अवस्थामा फेला परेको हो । उदयपुर बेलका नगरपालिका स्थित रामपुर ठोक्सिला घर भएकी २४ वर्षीय भावना दुइ वर्ष देखि होटेलमा काम गदै आएकी थिइन । जन्मदिन मनाउन म)लबार भावना प्रमीसँगै बगरकोठ गएको र राती होटेलमा फर्किएका उनीहरुबीच बिहान ४ बजेसम्म झगडा भैरहेको अर्की कामदार आशा राईले सुनाइन ।
    प्रेमीले उनको हत्या गरी शव पंखामा झुन्ड्याएको अवस्थामा प्रहरीले जनाएको छ । अजको अन्नपूर्ण दैनिकबाट

    ३१ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad