BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर २५ गते
    Headlines :
    Ad

    नेता मणि थापाद्धारा मतदान

    संसार न्यूज संवाददातामंसिर २१, २०७४

    mani-thapaनेकपा माओवादी केन्द्रका नेता मणि थापाले मतदान गरेका छन् । प्रतिनिधिसभा समानुपातिक उम्मेदवार रहेका थापाले प्युठान नगरपालिका ८ गेजवाङस्थित बालज्योती आधारभुत विद्यालयमा रहेको ख मतदान केन्द्रबाट मतदान गरेका हुन् । थापाले मतदान गरेपछि आजको दिन संघीय गणतन्त्र नेपालको एतिहासिक दिन भएको पनि बताए ।

    २९ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad