BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर २६ गते
    Headlines :
    Ad

    तीन देशको विदेश मन्त्रीबीच भेटवार्ता हुने

    संसार न्यूज संवाददातामंसिर २१, २०७४

    २१ म्ंसिर, बेइजिङ । चिनियाँ विदेश मन्त्री वाङ यी चीन, रुस र भारतका विदेश मन्त्रीबीच हुने छलफलमा भाग लिन लाग्नु भएको छ ।

    आगामी डिसेम्बर ११ मा भारतको राजधानी नयाँ दिल्लीमा हुन लागेको तीन देशको विदेश मन्त्रीबीचको यो १५ औँ छलफल हो ।

    चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ शुआङ्गले बुधबार सो जानकारी दिनुभएको छ । यस छलफलका क्रममा विदेश मन्त्रीहरूले राष्ट्रिय अन्तर्राष्ट्रिय मुद्दामा विचार आदानप्रदानलगायत एक आपसमा सहयोग र सहकार्यको विषयमा वार्ता हुने बताइएको छ ।

    २७ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad