BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर २६ गते
    Headlines :
    Ad

    निर्वाचनकै दिन सिके राउत पक्राउ

    संसार न्यूज संवाददातामंसिर २१, २०७४

    ckrawat२१ मंसिर, जनकपुरधाम । स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतलाई पक्राउ गरिएको छ ।

    जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार राउतलाई जनकपुरको माछाबजारबाट बिहान ९ः३० बजे पक्राउ गरिएको हो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनविरुद्ध अभियानको आरोपमा राउतलाई पक्राउ गरिएको बताइएको छ ।

    ५१ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad