BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर २५ गते
    Headlines :
    Ad

    मनाङबाट प्रदेशसभा सदस्यमा स्वतन्त्रबाट गुरुङ र कांग्रेसबाट घले विजयी

    संसार न्यूज संवाददातामंसिर २२, २०७४

    gurung-ghale२२ मंसिर, काठमाडौं । प्रदेशसभा सदस्यमा मनाङबाट राजीव गुरुङ (दिपक मनाङे) विजयी भएका छन् ।
    स्वतन्त्र उम्मेदवार रहेका गुरुङले १ हजार ४१० मत ल्याएर प्रदेशसभा सदस्यमा विजयी बनेका हुन् ।
    त्यसैगरी मनाङकै प्रदेश नं क मा नेपाली कांग्रेसका चिन्त बहादर घले ९९८ मत ल्याएर प्रदेशसभा सदस्यमा विजयी भएका छन् ।

    स्मरणरहोस् मनाङको प्रदेशसभा (ख) बाट एमालेबाट गुरुङलाई उम्म्देवारका लागि सिफारीस गरिए पनि एमालेको पार्टी कमिटी र सामाजिक संजालमा व्यापक विरोध भएपछि गुरुङ स्वतन्त्र उम्मेदवार बनेका थिए ।

    ६८ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad