BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ माघ ७ गते
    Headlines :
    Ad

    च्याम्पियन्स लिगको अन्तिम १६ मा रियलले पिएसजीको सामना गर्ने

    संसार न्यूज संवाददातामंसिर २५, २०७४

    real

    २५ मंसिर, एजेन्सी । च्याम्पियन्स लिगको अन्तिम १६ मा डिफेन्डिङ च्याम्पियन्स रियल म्याड्रिडले फ्रेन्च लिग लिडर पिएसजीको सामना गर्नु पर्ने भएको छ । भर्खर सार्वजनिक ड्र अनुसार रियलले अन्तिम १६ मा पिएसजीको सामना गर्ने पक्का भएको हो । यो सिजन निकै लयमा रहेको पिएसजी र डिफेन्डिङ च्याम्पियन्स रियल बिचको खेल निकै रोमान्चक हुने सहजै अनुमान गर्न सकिन्छ ।psg

    ९९० पटक
    प्रतिकृया दिनुहोस्
    Ad