BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ माघ ८ गते
    Headlines :
    Ad

    धनुषा -१ मा माओवादी केन्द्रका मातृका यादव विजयी

    संसार न्यूज संवाददातामंसिर २६, २०७४

    matrika-yadav

    २६ मंसिर, जनकपुरधाम । धनुषा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का नेता मातृकाप्रसाद यादवले २६ हजार ४१४ मत प्राप्त गरी विजयी भएका छन् ।

    यादवका निकटतम प्रतिद्वन्द्वी सङ्घीय समाजवादी फोरम नेपालका दीपक कार्कीले १७ हजार २८१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    ४८ पटक
    प्रतिकृया दिनुहोस्
    Ad