BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ माघ ४ गते
    Headlines :
    Ad

    राजनीति

    मुरलीधर घिमिरे भरतपुर, चितवनपौष ७, २०७४

    muralidhar-ghimitre

    मुरलीधर घिमिरे
    भरतपुर, चितवन

     

    गोत्र एउटै
    आकस्मिक एकता
    फलामे च्युरा

    दाजु र भाइ
    पहिल्यै अंशवन्डा
    ऐले एकता ?

    नेपाली नेता
    पदको सङ्ख्या थोरै
    के पुग्ला भाग

    नेपाली हल्ला
    शङ्कासँगै सल्लाह
    मिल्ला नमिल्ला

    ५४ पटक
    प्रतिकृया दिनुहोस्
    Ad