BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर २७ गते
    Headlines :
    Ad

    यो देशको मुहार फेर्छु भन्नेहरु

    संसार न्यूज संवाददाताभाद्र २७, २०७३

    kumar-bhdhatholi

    कुमार बुढाथोकी ‘आयुष’

     

    एकहुल आयो र लुटेर गयो
    प्रतिकार गर्दा कुटेर गयो !!

    ह्त्याको आरोपमा जेल लगियो
    एकघन्टा नपुग्दै छुटेर गयो !!

    दिनभरी एकर्कालाई गाली गरेर
    बेलुका भट्टीमा जुटेर गयो !!

    यो देशको मुहार फेर्छु भन्नेहरु
    टूक्रा-टुक्रा बनेर फुटेर गयो !!

    ११३५ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad