back

‘किराती राई समुदायको परम्परागत सञ्चार माध्यम’ सार्वजनिक

वि.सं.२०७४ पुस १७ सोमवार

285 

shares
NTC AD
Global IME AD

sarbajanik

काठमाडौँ । पत्रकार राजेश चाम्लिङ राईद्वारा लिखित ‘किराती राई समुदायको परम्परागत सञ्चार माध्यम’ नामक पुस्तक सार्वजनिक भएको छ ।

‘गोरखापत्र’ दैनिकका सह-सम्पादक राईको अनुसन्धानमूलक पुस्तक आइतबार आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सार्वजानिक गरेका हुन् ।

सो अवसरमा अध्यक्ष आचार्यले पुस्तकले नेपाली पत्रकारिताका लागि महत्वपूर्ण योगदान पु¥याएको भन्दै पुस्तकले नेपालको सञ्चार इतिहासमा नयाँ आयाम थपेको विश्लेषण गरे ।

महासंघका उपाध्यक्ष विपुल पोख्रेल, लेखक युग पाठक, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, प्रेस सेन्टर नेपालका उपाध्यक्ष बलराम थापा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङलगायतले पुस्तकमाथि चर्चा गरेका थिए ।

वि.सं.२०७४ पुस १७ सोमवार ०३:२० मा प्रकाशित

NLIC AD
NABIL bank AD
गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री ‘प्रचण्ड’

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री ‘प्रचण्ड’

हेटौँडा (मकवानपुर) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झौताअनुरूप गुणस्तरको काम...

जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको...

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार...

चीनको ‘जिडिआइ’ बाट नेपालले प्रसस्त लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल

चीनको ‘जिडिआइ’ बाट नेपालले प्रसस्त लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले...

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख...

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था...