BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ माघ ६ गते
    Headlines :
    Ad

    स्वयम्भूबाट माइक्रोबस नै चोरी

    संसार न्यूज संवाददातापौष ३०, २०७४

    ३० पुस, काठमाडौँ,  ।  स्थानीय स्वयम्भूबाट शनिबार राति एक माइक्रोबस चोरी भएको छ ।

    स्वयम्भूस्थित हुलाक घ र अगाडि पार्किङ गरिराखिएको ठाउँबाट बा१ज ८१७१ नंको माइक्रोबस चोरी भएको प्रहरीले जनाएको छ । माइक्रोबस चालक नुवाकोट घर भई हाल गोंगबु बस्ने सञ्जिन तामाङसहित दुई जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    ५० पटक
    प्रतिकृया दिनुहोस्
    Ad