back

अष्ट्रेलियामा सामुहिक ब्रतबन्धको आयोजना

वि.सं.२०७४ माघ २ मंगलवार

150 

shares
NTC AD
Global IME AD

भौगोलिक हिसाबमा जुन भूगोलमा रहे पनि नेपाली कला, संस्कार, सँस्कृति र सनातन धर्मलाई भुल्न सकिन्न भन्ने मान्यतालाई स्थापित गर्दै अष्ट्रेलियाको इतिहासमै पहिलोपटक ५१ जना बटुकहरुको ब्रतबन्ध गरिदैंछ ।
हिन्दु समाज अष्ट्रेलियाको आयोजनामा मार्च ३ र ४, २०१८ मा ५१ जना बटुकहरुको पुणित कार्य ब्रतबन्धको आयोजना भएको छ ।
यहाँ आर्थिक अबस्थाको पहिचान भन्दा पृथक सामाजिक सद्भाब र सामाजिक एकता अनि हाम्रो धर्म र संस्कारको प्रबासमा पनि संरक्षण र प्रबद्र्धन गर्ने अभिप्रायले आयोजना गरिएको यस ऐतिहासिक धार्मिक अनुष्ठानमा सिड्नीबासी महानुभाबहरूमा आफ्नो उमेर पुगेका बालकहरूको पहिलो उपनयन संस्कार बिधिवत रूपमा सम्पन्न गर्न हार्हिक आह्ववन गरिएको छ ।
यस सुबर्ण अबसरको लाभ लिनुका साथै अत्यधिक बुकिङ्ग आएकोले आफ्नो बालकको यस महत्वपूर्ण उपनयन सँस्कार बुक गर्न समाजले अनुरोध गरेको छ । नेपालीज हिन्दु सोसाईटीको वेभसाईटमा स्वयंले अनलाईन बुक गर्न वा प्रबासी नेपाली अष्ट्रेलिया सिड्नीका चर्चित पंण्डित प्रकाश ढोडारी लाई ०४११८३८४४९ मा सम्पर्क गर्न सकिने पनि आयोजकले बताएको छ ।
त्यस्तै संस्थाका महासचिव प्रचना शर्माको ०४०३४२५३३७ मा पनि सम्पर्क गर्न सकिने तथा अष्ट्रेलिया अबस्थित सम्पूर्ण प्रबासी नेपाली समुदायलाई यस ऐतिहासिक अभियानमा सहयोग गर्न पनि समाजका तर्फबाट शिव बन्जाराले अनुरोध गरेका छन् ।

वि.सं.२०७४ माघ २ मंगलवार ०३:४२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

लन्डन । युवा अनुसन्धानकर्ता तथा श्रीस क्रियटिभ आर्टस् इनिसिएटिभकी संस्थापक...

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

प्रेम परियार, नर्बे । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद...

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

मलेसिया । नेपाली जनप्रगतिशील मन्च मलेसियाको जोहोर बारु क्षेत्रीय समितिको...

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

बेल्जियम । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता गंगाधर गौतमले...

भारतमा भएको जिप दुर्घटनामा परेर सात नेपालीको मृत्यु

भारतमा भएको जिप दुर्घटनामा परेर सात नेपालीको मृत्यु

काठमाडौं । भारतको नैनीतालमा भएको जिप दुर्घटनामा सात नेपालीको मृत्यु...

सपनाको देश अमेरिका : यी कुरामा ध्यान नदिएमा पीडादायी हुन्छ वृद्व अवस्था

सपनाको देश अमेरिका : यी कुरामा ध्यान नदिएमा पीडादायी हुन्छ वृद्व अवस्था

तपाइसङ्ग सेभिङ्ग भएन, अहिले उमेरमै रोजगारिको तनाखा बुझ्दा कर तिर्नु...