back

सिन्धुपाल्चोक सेवा समाज युएईले ‘सोनाम ल्होछार साँझ’ मनाउदै

वि.सं.२०७४ माघ ७ आइतवार

309 

shares
NTC AD
Global IME AD

बौद्ध धर्मावलम्बीहरुको पर्व २८५४ खिं ल्हो अर्थात् सोनाम ल्होछारको अबसरमा आगामी फेब्रुअरी २ तारिखका दिन सिन्धुपाल्चोक सेवा समाज युएईले ‘ल्होछार सांस्कृतिक साँझ’ गर्ने भएको छ।

कार्यक्रमको मुख्य आकर्षक रहेका ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुम लोप्चन र शशीकला मोक्तान उक्त कार्यक्रमको लागी युएई आउन लागेका हुन्। कार्यक्रममा युएईमा रहेका कलाकारहरु को समेत जोड्दार प्रस्तुति रहनुका साथै सांस्कृतिक झल्कने अन्य झांकी प्रदर्शन पनि हुने आयोजकले हिमालय अनलाइन मिडियालाई जानकारी दिएका छन।

युएईको देरा(दुबईमा अबस्थित काल्टन टावर होटलमा आयोजना हुन लागेको सोनाम ल्होसार कार्यक्रम २ फेब्रुअरी शुक्रबारका दिन दिउसो २ बजे देखि बेलुकी ९स्३०बजे सम्म हुने छ। कार्यक्रमको सम्पुर्ण तयारी पूरा भै सकेको सिन्धुपाल्चोक सेवा समाज युएईका अध्यक्ष मनोज नेपालले जानकारी दिएका छन।

सम्पुर्ण युएईमा रहेका नेपालीहरुलाई उक्त कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल पारिदिन युएईमा रहेका नेपाली व्यापारीहरु, बुद्धिजिबि तथा समाजसेवीहरु, पत्रकारहरु, कलाकार एबं सुभ चिन्तकहरु सबैमा कार्यक्रम संयोजक शम्सेर योन्जनले अनुरोध गरेका छन।

वि.सं.२०७४ माघ ७ आइतवार ०३:०२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

गैरआवासीय नेपाली संघले (एनआरएनए) ले गैरआवासीय नेपाली नागरिकता लिएकाहरुलाई राहदानी...

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

न्युयोर्क । अमेरिकामा वरिष्ठ गायक तथा भजन शिरोमणी स्व. भक्तराज...

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएले ‘लगानी शिखर सम्मेलन २०२४’...

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

अमेरिका । प्रबासी नेपाली मंच, अमेरीका (ओएनएफ) को पहल र...

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

अमेरिका । आदिवासी जनजाती महिला महासंघ अमेरिका (फिवना) ले न्युयोर्कमा...

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

लिस्बन (पोर्चुगल) । पोर्चुगलमा राहदानीसम्बन्धी समस्यामा परेका नेपालीलाई सेवा प्रदान...