back

गजल ३१

वि.सं.२०७४ माघ १९ शुक्रवार

153 

shares
NTC AD
Global IME AD

 

जूनको सेखी त्यसै झर्छ तिम्रो रूप देखेपछि
कस्ले फूलको बयान गर्छ तिम्रो रूप देखेपछि

फूल राम्रो जून राम्रो चाँदीभन्दा सुन राम्रो
भन्नेहरूको ठहर मर्छ तिम्रो रूप देखेपछि

स्वर्गका ती परीदेखि यो धर्तीका हरिसम्म
जोसुकै नि मख्ख पर्छ तिम्रो रूप देखेपछि

सास थुन्ने आँधी अनि डरलाग्दो हुरी पनि
छिनको छिनमै त्यसै टर्छ तिम्रो रूप देखेपछि

राम्रो देख्दा आहा ! हुन्छ राम्रै पाउने चाहा हुन्छ
र त यो मन बसार्इं सर्छ तिम्रो रूप देखेपछि

इति

 

वि.सं.२०७४ माघ १९ शुक्रवार ०३:३४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
गजल

गजल

लक्ष्मी प्रसाद फुयाल मोरङ पथरी, शनिश्चरे पत्थर हुँदैछ यो दिल...

गजल

गजल

भूपाल अधिकारी, बिराटनगर सुरापिउँदै नयनको मातियो होला हुँदा मद्होस सीमा...

गजल

गजल

सुधिर थापा, काठमाडौं रहेको छ आफ्नै सबैको कहानी भिजाएर रुन्छन्...

गजल

गजल

कुमार अविरल, ललितपुर गर्छु विश्वास जसको ऊ इमान्दार छैन लाग्छ...

गजल

गजल

विमुन्स पौडेल, पोखरा, कास्की सधैँ देख्छु आँखामा लुकेका कुरा के...

गजल

गजल

डा. देवी पन्थी, बिराटनगर सबैको नजर किन तिमीमा अडिन्छ जुधाएर...