back

आईसिसी विश्व क्रिकेट लिग नेपालले पायो १७८ रनको लक्ष्य

वि.सं.२०७४ माघ २९ सोमवार

408 

shares
NTC AD
Global IME AD

२९ माघ, काठमाडौँ । आईसिसी विश्व क्रिकेट लिग अन्तर्गत आफ्नो चौथो खेलमा नेपाललाई केन्याले १७८ रनको लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा १७७ रनको जोडेको हो । केन्याको लागि करिमले ४२, एए ओबान्डाले ४१, ओबुयाले २७ ,ओढियामोले २४ तथा एन्गोचेले २३ रन जोडे ।
नेपालका लागि सन्दीप लामिछाने एक्लैले पाँच विकेट हात पारे । यस्तै सोमपाल कामी, बसन्त रेग्मी तथा शरद भेषवाकरले एक एक विकेट लिए ।

यो पनि हेर्नुहोस

सन्दीपको १० ओभर पुरा पाँच विकेट,पाच ओभर मेडन

 

वि.सं.२०७४ माघ २९ सोमवार ११:१३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
६ विकेटले साउदीलाई हराउँदै सेमिफाइनलमा नेपाल

६ विकेटले साउदीलाई हराउँदै सेमिफाइनलमा नेपाल

काठमाडौं । नेपालले एसीसी प्रिमियर कप २०२४ मा साउदी अरबलाई...

क्रिकेटप्रति बालबालिकाको आकर्षण बढ्दै

क्रिकेटप्रति बालबालिकाको आकर्षण बढ्दै

कालुखेती (बझाङ) । भारतमा सञ्चालन भइरहेको इन्डियन प्रिमियर लिग (आइपीएल)को...

हङकङलाई ८ विकेटले पराजित गरेर एक खेलअगावै सेमिफाइनलमा पुग्यो नेपाल

हङकङलाई ८ विकेटले पराजित गरेर एक खेलअगावै सेमिफाइनलमा पुग्यो नेपाल

काठमाडौं । नेपालले एसीसी प्रिमियर कप २०२४ मा हङकङलाई ८...

टस जितेर हङकङविरुद्ध पहिले बलिङ गर्दै नेपाल

टस जितेर हङकङविरुद्ध पहिले बलिङ गर्दै नेपाल

काठमाडौँ । एसिसी पुरुष प्रिमियर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत हङकङविरुद्धको...

वर्षाले नेपाल र हङकङबीचको खेल प्रभावित

वर्षाले नेपाल र हङकङबीचको खेल प्रभावित

काठमाडौँ । एसिसी पुरुष प्रिमियर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल...

एसिसी प्रिमियर कप : आज नेपाल हङकङसँग खेल्दै

एसिसी प्रिमियर कप : आज नेपाल हङकङसँग खेल्दै

काठमाडौँ । एसिसी पुरुष प्रिमियर कपअन्तर्गत नेपालले आज आफ्नो तेस्रो...