back

नेपालको ब्याटिङ प्रशिक्षकमा उमेश पट्वाल, आज नेपाल आउदै

वि.सं.२०७४ फागुन ८ मंगलवार

123 

shares
NTC AD
Global IME AD
NMB Bank Limited Long Ad Banner

८ फागुन, काठमाडौँ । एकदिवसीय विश्वकप क्रिकेटको छनोटको लागि नेपालको ब्याटिङ प्रशिक्षकमा भारतीय पुर्व क्रिकेटर उमेश पटवाल नियुक्त भएका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले पट्वाललाई नेपालको ब्याटिङ प्रशिक्षकमा नियुक्त गरेको हो ।

आगामी फागुन २० गते देखि जिम्बावेमा हुन लागेको एकदिवसीय विश्वकप छनोटको तयारी स्वरुप पट्वाललाई नेपाली टिमको ब्याटिङ प्रशिक्षकको जिम्मेवारी दिइएको हो । पटवाल यस अघि अफगानिस्तानको ब्याटिङ प्रशिक्षकको रुपमा कार्यरत थिए ।

पट्वाल मंगलबार अपरान्ह साढे ३ बजे काठमाडौं आइपुग्ने बताइएको छ । पट्वालले भोलिदेखि नै टोलीलाई प्रशिक्षण दिने बताईएको छ ।

वि.सं.२०७४ फागुन ८ मंगलवार ०५:३६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सगरमाथालाई हराउँदै इटहरी गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी

सगरमाथालाई हराउँदै इटहरी गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी

धरान । इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक...

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल छ विकेटले विजयी

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल छ विकेटले विजयी

काठमाडौँ । नेपालले आयरल्याण्डको ए टोलीलाई ६ विकेटले पराजित गर्दै...

पर्यटन प्रवर्द्धन गर्न घलेगाउँमा फुटबल प्रतियोगिता

पर्यटन प्रवर्द्धन गर्न घलेगाउँमा फुटबल प्रतियोगिता

लमजुङ । फुटबलको माध्यमबाट पर्यटक भित्र्याउने लक्ष्यका साथ दक्षिण एशियाकै...

इण्डो नेपाल टी-२० क्रिकेट प्रतियोगिता आजदेखि

इण्डो नेपाल टी-२० क्रिकेट प्रतियोगिता आजदेखि

चितवन । इण्डो नेपाल टी-२० च्याम्पियनसिप प्रतियोगिता आजबाट भरतपुरमा सुरु...

बुढानिलकण्ठ क्लवले पठायो भलिवल प्रतियोगिताका लागि खेलाडीहरुको नाम

बुढानिलकण्ठ क्लवले पठायो भलिवल प्रतियोगिताका लागि खेलाडीहरुको नाम

काठमाडौं । नेपाल भलिवल संघले यहि चैत ३ गतेदेखि अयोजना...

फाइनल भिडन्तमा नेपाल पपुवा न्यूगिनीसँग ८६ रनले पराजित

फाइनल भिडन्तमा नेपाल पपुवा न्यूगिनीसँग ८६ रनले पराजित

काठमाडौँ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–ट्वान्टी शृङ्खलाअन्तर्गत आज भएको फाइनल खेलमा...