back

 जेल सजाय सकेर पनि देश फर्कन पाएनन् अंगेश

वि.सं.२०७४ चैत २ शुक्रवार

168 

shares
NTC AD
Global IME AD

मलेसियामा जेल सजाय भोगेर नेपाल फर्कने तयारीमा रहेका एक नेपालीको मृत्यु भएको छ ।
गैरकानुनी अवस्थामा कार्यरत रहेको अभियोगमा पक्राउ परेर झण्डै तीन महिना जेल सजाय भोगेका माझी फेदा, गाविस काभ्रेका अंगेश तामाङको उपचारका क्रममा मंगलबार (१३ मार्च) का दिन मृत्यु भएको हो । ।
मलेसियाको जोहरस्थित पोन्टेनको फिर्ती केन्द्र (डिर्पोटेशन सेन्टर) मा रहेका उनी अचानक विरामी भएपछि स्थानीय अस्पताल पु¥याइएको र त्यहि उनको मृत्यु भएको बताईएको छ । तामाङको सेप्टी सक र भाइरस इन्फेक्सनका कारण मृत्यु भएको पोस्टमार्टम रिर्पोटमा उल्लेख रहेको रहेको छ ।
नेपाली दूतावास मलेसियाका अनुसार तामाङ जेल सजाय पूरा गरेर मार्च २२ मा घरफिर्ने तयारीमा थिए ।
नेपाल आदिवासी जनजाति मलेसियाका अध्यक्ष पि.टी शेर्पा पिनासाका अनुसार तामाङका भाई उर्गेन तामालाई लिएर दूतावास पुगेर उनको शब पठाउन पहल गरिएको छ । दूतावासको सहयोगमा केही सातामै तामाङको शब नेपाल पठाइने पनि शेर्पाले बताए ।

वि.सं.२०७४ चैत २ शुक्रवार १४:२२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

गैरआवासीय नेपाली संघले (एनआरएनए) ले गैरआवासीय नेपाली नागरिकता लिएकाहरुलाई राहदानी...

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

न्युयोर्क । अमेरिकामा वरिष्ठ गायक तथा भजन शिरोमणी स्व. भक्तराज...

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएले ‘लगानी शिखर सम्मेलन २०२४’...

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

अमेरिका । प्रबासी नेपाली मंच, अमेरीका (ओएनएफ) को पहल र...

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

अमेरिका । आदिवासी जनजाती महिला महासंघ अमेरिका (फिवना) ले न्युयोर्कमा...

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

लिस्बन (पोर्चुगल) । पोर्चुगलमा राहदानीसम्बन्धी समस्यामा परेका नेपालीलाई सेवा प्रदान...