back

चेम्बरद्वारा सार्वजनिक बिदा कटौतीको स्वागत

वि.सं.२०७४ चैत १५ बिहीवार

246 

shares
NTC AD
Global IME AD

१५ चैत,काठमाडौँ । सरकारले सार्वजनिक बिदा कटौती गरेकामा नेपाल चेम्बर अफ कमर्सले त्यसको स्वागत गरेका छन् ।

चेम्बरले आज एक विज्ञप्ति प्रकाशित गरी सरकारको उक्त निर्णय सरहानीय भएको जनाउनु भएका थिए ।

“हामीले निरन्तर राख्दै आएका मागको सुनुवाइ गरी बिदा कटौती गरेकामा हामी सरकारप्रति आभार व्यक्त गर्दछौँ”ं, चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको थियो ।

बढी सार्वजनिक बिदाका कारण मुलुकको अर्थतन्त्रमै नकारात्मक असर पारेको भन्दै चेम्बरले बिदा कटौती गर्न प्रधानमन्त्री, मन्त्रीलगायतका उच्चपदस्थ सरकारी अधिकारीसँंगको भेटघाटमा चेम्बरले यो माग सहित सार्वजनिक बिदामा बैंक तथा वितीय संस्था सञ्चालनको माग पनि राख्दै आएका छन् ।

मन्त्रिपरिषद्को बुधबारको बैठकले सरकारले अघि सारेको समृद्धिको लक्ष्य पूरा गर्न सार्वजनिक बिदा कटौती गर्ने र कार्य दिन बढाउने उद्देश्यले वर्षभरिमा जम्मा बिदा ८९ दिन कायम गर्ने निर्णय गरेका थिए । यसअघि वर्षभरिमा १०४ दिन बिदा दिइँदै आएको थियो ।

वि.सं.२०७४ चैत १५ बिहीवार १६:४७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कांग्रेस सभापति देउवाद्वारा आदिवासी र सहकारी विभागमा २२ सदस्य मनोनीत

कांग्रेस सभापति देउवाद्वारा आदिवासी र सहकारी विभागमा २२ सदस्य मनोनीत

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम आदिवासी...

शान्ति, सद्भावका लागि संसदीय कूटनीति प्रभावकारी बनाइने

शान्ति, सद्भावका लागि संसदीय कूटनीति प्रभावकारी बनाइने

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विश्वमा शान्ति, सद्भाव र...

मृतकका आफन्तले पाए झन्डै रु दुई करोड क्षतिपूर्ति

मृतकका आफन्तले पाए झन्डै रु दुई करोड क्षतिपूर्ति

वालिङ (स्याङ्जा) । स्याङ्जाको वालिङमा रहेको आप्रवासी स्रोत उपकेन्द्रको सहजीकरणमा...

जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको...

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख...

स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

इलाम । सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक...