BizPati

  • Ad
  • Ad
  • आज : २०७४ आषाढ ११ गते
    Headlines :
    Ad
    Ad

    मीन राशी

    युवा ज्योतिष ऋषि राज घिमिरेसाउन १९, २०७३

    मीन (दी,दू,,,,दे,दो,चा,ची) :-

    नयाँ नयाँ कामको शुरुवात गर्ने समय आएको छ । सामाजिक क्षेत्रका कामहरुमा समय व्यतित हुनेछ । खर्च कम हुने साथै आम्दानीमा वृद्दि हुने समय छ । कच्चापदार्थबाट प्रसस्तै लाभ लिन सक्नुहुनेछ । कृषि तथा उद्योग व्यवशायबाट सोचे अनुरुप नै लाभ मिल्नेछ । आल्मुनितम व्यवशाय फस्टाउने समय छ । राजनैतिक क्षेत्रमा समय केहि प्रतिकुल रहेको छ । होटल व्यवशायको कामबाट सोचे अनुकुल नै लाभ हुने समय छ । बाध्यबाधकको लागि समय अनुकुल रहेको देखिन्छ । इस्टमित्रको सहयोग मिल्ने समय रहेकू छ । प्रेममा समय सहज समय छ । अवर्ड तथा बिभिन्न पदकले सम्मानित हुने समय छ ।

     

    हलेसी ज्योतिष परामर्श केन्द्र पशुपति काठमाडौँ ९८४२६८२०१८

     

     

     

     

     

     

     

     मेष राशीले यहाँ क्लिक गर्नुहोला ।

    ८३९ पटक
    प्रतिकृया दिनुहोस्