BizPati

  • Ad
  • Ad
  • आज : २०७५ साउन ३१ गते
    Headlines :
    Ad

    गजल ५४

    रामप्रसाद अर्याल, याँगोन् म्याँन्मारजेठ १, २०७५

    रामप्रसाद अर्याल

    प्यारा हितैषी जन सोध्न थाले
    क्यै लेख नौला पन खोज्न थाले

    हेरें उसै टुल्टुल हात बाँधी
    जागी जिज्ञाशा भर गोद्न थाले

    यी पाँच औंला जब जुट्न लाग्दै
    यै छन्दका शीर्षक रोज्न थाले

    तर्केर अन्तैतिर जान लाग्दा
    पीडा व्यथाले झन घोच्न लागे

    बिर्सी सबै दुःख र कष्ट सारा
    फर्केर आफैंतिर सोच्न थालें

    इति
    १२९२ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad