BizPati

  • Ad
  • Ad
  • आज : २०७५ जेठ १० गते
    Headlines :
    Ad

     जापानमा एक नेपाली महिलाद्धारा आत्महत्या

    संसार न्यूज संवाददाताजेठ २, २०७५

    sardanjali

    रिश्मेली मेघराज, २ जेठ, जापान । जापानमा एक नेपाली महिलाले आत्महत्या गरेकी छन् ।
    बाग्लुङ जिल्ला ताराखोला गाउपालिका निवासी हाल जापानको ओसाकामा रहँदै आएकी पुर्ना थापाले   मंगलबार आत्महत्या गरेकी हुन् ।
    गल्कोट समाज जापान क्षेत्रिय समिति ओसाकाका सचिव तथा एनआरएनए ओशाकाका सहसचिव नर बहादुर थापाकी श्रीमती उनले के कारणले आत्महत्या गरिन् भन्ने खुल्न सकेको छैन । उनले आफ्नै कोठाको ट्वाइलेटमा पासो लगाएर आत्महत्या गरेकी थिइन् ।
    हाल थापाको पार्थिव शरीर  ( 大阪市平野区瓜破東4-4-146। ) भन्ने ठाउमा राखिएको छ । उनलाई श्रदान्जली दिनका लागि भोलीसम्म राखिने पनि नेपाली एकता समाज क्षेत्रिय समिति ओसाकाले जनाएको छ ।

    १४१० पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad