BizPati

  • Ad
  • Ad
  • आज : २०७५ जेठ १० गते
    Headlines :
    Ad

    युकेमा डाक्टर लक्ष्मी राना मगरको मृत्यु

    संसार न्यूज संवाददाताजेठ २, २०७५

    ukयुकेमा रहेकी डाक्टर लक्ष्मी राना मगरको मृत्यु भएको छ । युके मगर संघ वेम्ली मिडलेक्स शाखाका सदस्य हरि बहादुर राना मगर र श्रीमती हेम कुमारी राना मगरकी छोरी २८ वर्षे  डाक्टर लक्ष्मी राना मगरको १४ मई ( बैशाख ३१ का दिन उपचारका क्रममा मृत्यु भएको हो ।
    रानाको st luke’s hospiceमा उपचारका क्रममा मृत्यु भएको नेपाल मगर संघ वेम्ली मिडलेक्सका अध्यक्ष कृष्णराज रानाले बताएका छन् ।
    उनले मृतक रानाको आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेका छन् ।

    ५११६ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad