BizPati

  • Janata Bank

  • आज : २०७५ माघ ४ गते
    Headlines :

    कर्नाटकमा नेपालीको हत्या

    संसार न्यूज संवाददाताजेठ १८, २०७५


    भारतको कर्नाटक राज्यको ब्याङ्लोर अक्किपेट भन्ने ठाउँमा बसोबास गर्दै आएका राम बहादुर कार्कीको हत्या भएको  बैंङ्लोरबाट माइकल क्षेत्रीले जानकारी दिएका छन् ।

    बझाङ खप्तडछान्ना गाउपालिका वडा नम्बर १ का कार्कीको अप्रिल ३१ का दिन अन्जान समूहले छुरा प्रहार गरि हत्या गरेको हो । घटनाबारे बुझन प्रहरीले उनकी श्रीमतीसँग सोधपुछ गरेको बताइएको छ ।

    ३७० पटक
    प्रतिकृया दिनुहोस्