BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ५ गते
    Headlines :

     गायक प्रमोद खरेलको ‘पृथ्बी’

    संसार न्यूज संवाददाताजेठ १९, २०७५

    सुगम संगीतमा आफ्नो बेग्लै पहिचान बनाएका अतिनै मिठो स्वरका धनि गायक प्रमोद खरेल,जो भर्खरै मात्र द भ्वाईस अफ नेपालको कोचका रुपमा पनि नियुक्ति भएका छन् । उनै सुगम स्वरका धनि खरेलको ‘पृथ्बी’ बोलको नया गीत एक कार्यक्रम बिच सुक्रबार सार्बजनिक गरिएको छ ।
    उक्त गीतको भिडियोलाई खरेलको आफनै युटुब च्यानल मार्फत् सार्बजनिक गरिएको हो।गीतमा शब्द संगीत र स्वर प्रमोद खरेलको नै रहेको छ ।
    भिडियोमा फिल्म ‘दर्पण छाया २ ‘बाट फिल्म क्षेत्रमा प्रवेश गरेका नायक फिरोज तिमलसिना र ‘पिंजडा ब्याक अगेन’मा खेलिसकेकी नायिका सारा जोडी फिचर गरिएको छ ।
    उक्त भिडियोलाई सुब्रत आचार्यले डिरेक्सन गरेका हुन् भने जिबन रिजाल र निराजन कार्कीले भिडियो खिचेका हुन् । भिडियोलाइ बजार प्रबद्र्धनको जिम्मा दिक्ष्य क्रियशनले गरेको छ ।

     

    १६४ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad