BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ६ गते
    Headlines :

    गजल ५८

    टङ्क बयलकोटी, अल्बर्टा क्यानाडाजेठ २१, २०७५

     

    रोएझैं औंसीको रात जूनको यादमा
    सायद ऊ रून्छ केवल उनको यादमा

    धनीसँग सबै हुन्छ खाँचो केहीको हुन्न
    गरिबहरू रून्छन् मात्र नुनको यादमा

    सम्झिएर शहिदलार्इ बारम्बार अचेल
    कति रून्छन् सालिकहरू खुनको यादमा

    हिजोसँगै थिए आज एक्लो भएको छ
    सधैं रून्छ श्रीमान् हनिमुनको यादमा

    इति

    २९६ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad