BizPati

  • Ad
  • आज : २०७५ आषाढ ६ गते
    Headlines :
    Ad

    पाल्पाका पराजुलीको दुबईमा मृत्यु

    संसार न्यूज संवाददाताजेठ २४, २०७५

    पाल्पा तानसेन नगरपालिका २ का सोमनाथ पराजुलीको दुवईमा मृत्यु भएको छ ।
    ३५ वर्षदेखि एउटै घरमा ड्राइभर रहेका पराजुलीको शुक्रबार ( १८ जेठ) का दिन सुतेकै अवस्थामा मृत्यु भएको दुवईबाट पत्रकार गीतामणि पाण्डेले जानकारी दिएका छन् ।
    राती खाना खाएर सतेका पराजुली बिहाँन मृत भेटिएका थिए । उनको चार छोराछोरी रहेका छन् । उनको शब आज (विहिबार) नेपाल ल्याउन लागिएको पनि पाण्डेले जानकारी दिए ।

    ९४ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad