BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ६ गते
    Headlines :

    बहुविवाह गर्ने सरकारी कर्मचारी बर्खास्त

    संसार न्यूज संवाददाताजेठ २६, २०७५

    २६ जेठ, काठमाडौं । अब निजामति कर्मचारीले बहुविवाह गरेर जागिरबाट बर्खास्त हुने भएका छन् । सरकारले बहुविवाह गर्ने कर्मचारीलाई सेवाबाट हटाउने नयाँ कानुनको खाका तय गरेको छ ।
    संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तय गरेको संघीय निजामति सेवाको गठन, सञ्चालन र सोका सर्तको व्यवस्था गर्न बनेको विधेयकमा कर्मचारीले बहुविवाह गरेको अवस्थामा बर्खास्त हुनेछ ।
    निजामति सेवा ऐन, २०४९ (चौथो संशोधन २०७२) मा यो प्रावधान नभए पनि नयाँ कानुनमा बहुविवाह गर्ने कर्मचारीलाई बर्खास्त गर्ने नियम ल्याउने तयारी गरिएको हो । आजको राजधानी दैनिकबाट

    ५६ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad