BizPati

  • Janata Bank

  • आज : २०७५ माघ ४ गते
    Headlines :

    गजल ६१

    देवी पन्थी, बिराटनगर मोरङ नेपालजेठ ३०, २०७५

    नजर आफ्नै भू-मा छ
    मुटुमा आफ्नी नुमा छ

    ओंठ हाँसेर के हुन्छ
    देश अझै यो कु-मा छ

    सरकार बने पनि
    आयु यसको फू-मा छ

    सधै सधै आन्दोलन
    तराई मेरो लू-मा छ

    मन जहाँ डुले पनि
    शिवकी प्यारी उमा छ ।

    इति

    ३९२ पटक
    प्रतिकृया दिनुहोस्