BizPati

  • Ad
  • आज : २०७५ आषाढ ६ गते
    Headlines :
    Ad

    शिविरको फाइदा लिन दूतावासको आग्रह(विज्ञप्ती सहित)

    संसार न्यूज संवाददाताजेठ ३०, २०७५

    ३० जेठ, काठमाडौँ । मलेसियास्थित नेपाली दूतावासले जोहोरबारु राज्यमा सञ्चालन हुन गैरहेको एक दिने कन्सुलर सेवाबाट फाइदा लिन नेपाली समुदायलाई आग्रह गरेको छ ।

    दूतावासले राजधानी क्वालाम्पुरभन्दा बाहिर विभिन्न राज्यमा रहेका नेपालीहरुलाई दूतावासबाट प्रवाह गरिने सेवाहरु सहज रुपमा उपलब्ध गराउने उद्देश्यले पहिलो चरणमा जोहोरबारु राज्यमा एक दिन कन्सुलर सेवा शिविर गर्न गैरहेको विज्ञप्ती मार्फत जानकारी गराइएको छ । यहि जुन १७ दिउँसो १२ देखि ५ बजेसम्म उक्त शिविर सञ्चालन हुने उल्लेख छ ।

    ११२ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad