BizPati

  • Ad
  • आज : २०७५ आषाढ ६ गते
    Headlines :
    Ad

    यस्तो छ, मलेसियाबाट ३+१ कार्यक्रमबाट नेपाल फर्किन प्रक्रिया

    संसार न्यूज संवाददाताजेठ ३०, २०७५

    ३० जेठ, काठमाडौँ । मलेसिया सरकारले आफ्नो मुलुकमा रहेका गैरकानुनी आप्रवासी कामदारलाई अगष्ट ३० भित्रै स्वदेश फर्कन अन्तिम मौका प्रदान गरेको छ । गैरकानुनी आप्रवासी कामदारलाई आफ्नो देश फर्कन अन्तिम समय २०१८ अगष्ट ३० सम्मलाई दिएको छ ।

    मलेसिया सरकारले दिएको अन्तिम मौकाको फाइदा लिन र जेल पर्नबाट बच्न भन्दै मलेसिया स्थित नेपाली दूतावासले प्रेस विज्ञप्ती जारी गरिसकेको छ ।

    बैधानिकता प्रक्रियामा सामेल भइ अस्थायी श्रम अनुमति लिएर काम गर्न या अध्यागमन कार्यालयमा तोकिएको जरिवाना रकम तिरेर स्वदेश फर्कन पाउने (थ्री प्लस वान भोलुन्टरी डिप्रोटेशन प्रोग्राम) अन्तर्गत कसरी फर्कने त भन्ने जानकारी गराउँदै नेपाली दूतावासले आज प्रेस वक्तव्य जारी गरी “अवैधानिक नेपाली कामदारहरु मलेसिया अध्यागमन बिभागको ३+१ कार्यक्रम अन्तर्गत स्वेच्छाले नेपाल फर्किने प्रक्रिया बारे थाहा पाईराख्नु पर्ने कुराहरु” सार्वजनिक गरेको छ ।
    जानौँ कस्तो छ प्रक्रिया :

     

    १२३ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad