BizPati

  • Ad
  • Ad
  • आज : २०७५ साउन २९ गते
    Headlines :
    Ad

    २ सय ८६ गाउँ पहिरोको उच्च जोखिममा

    संसार न्यूज संवाददाताजेठ ३१, २०७५

    ३१ जेठ, काठमाडौं । भूकम्पबाट प्रभावित १८ जिल्लाका २ सय ८६ गाउँ पहिरोको उच्च जोखिममा छन् । सरकारका विभिन्न निकायले संयुक्त रुपमा गरेको भौगार्भिक अध्ययन प्रतिवेदनले १८ जिल्लाका २ सय ८६ गाउँका २ हजार ४ सय १८ घरपरिवार पहिरोको उच्च जोखिममा रहेको औल्याएको छ ।
    २०७२ साल बैशाख १२ मा आएको विनाशकारी भूकम्पका कारण पहाडी जिल्लाको अधिकांश भाग कमजोर भएकाले पहिरोको उच्च जोखिम देखिएको हो । भूकम्पपछि हालसम्म राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र खानी तथा भूर्गभ विभागका भूर्गवविद्हरुले भूकम्प प्रभावित जिल्लाहरुको भौगर्विक अवस्थाको अध्ययन गर्दै आएका छन् । ती निकायको अध्ययनले नै पहिरोको उच्च जोखिम औल्याएका हुन् । आजको अन्नपूर्ण दैनिकबाट

    ४३ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad