BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ७ गते
    Headlines :

     आजदेखि २१ औं विश्वकप, ३२ देश, ६४ खेल, र ७३६ खेलाडी

    संसार न्यूज संवाददाताजेठ ३१, २०७५

    ३१ जेठ, काठमाडौं । विश्व फुटवलको महाकुम्भ मेला विहिबार रसियाको मस्कोमा सुरु हुँदैछ । विश्वकप फुटवल २१ औं संस्करणमा ३२ देश सभागी छन् । सहभागी देशले लिग कम नकआउटका आधारमा प्रतिश्प्रर्धा गर्नेछन् ।
    सहभागी टोलीलाई ८ समुहमा विभाजन गरिएको छ । एकमहिना (जुलाई १५ सम्म) चल्ने प्रतियोगितामा ६४ खेल हुनेछन् । विश्वकप रसियाको ११ वटा सहरमा रहेका १२ रंगशालामा खेलिनेछ । जसमा ७२६ खेलाडी भिड्नेछन् । ५४४ खेलाडी युरोपेली क्लबका रहेका छन् ।
    कूलपुरस्कार ४० करोड डलर, विजेतालाई ३ करोड ८० लाख, उपविजेतालाई २ करोड ८० लाख, तेश्रोलाई २ करोड ४० लाख, चौथोलाई २ करोड २० लाख, क्वार्टरमा हार्नेलाई १ करोड २० लाख र समूह चरणमै हार्नेलाई ८० लाख रहेको छ । आजको अन्नपूर्ण दैनिकबाट

    ११३ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad