BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ७ गते
    Headlines :

    क्याटरिङ व्यवसायी महासंघको अध्यक्षमा लिला जिसी

    संसार न्यूज संवाददाताजेठ ३१, २०७५

    ३१ जेठ, काठमाडौँ । नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघको पहिलो महाधिवेशनले लीला जिसीको अध्यक्षतामा २८ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।

    सोही महाधिवेशनले उपाध्यक्षमा तेविन्द्ररत्न शाक्य, हरिप्रसाद न्यौपाने, कृष्णप्रसाद पाण्डे, नानीबाबु थापा, कृष्ण उपाध्याय, गोकुल देसार, राजेन्द्रकुमार श्रेष्ठ र लक्ष्मण पोखरेललाई निर्वाचित गरेको छ ।

    महासचिवमा उत्तमप्रकाश शर्मा, कोषाध्यक्षमा पृथ्वीभक्त प्रजापति, सचिवमा बलराम पौड्याल र सहकोषाध्यक्षमा मुकुन्दहरि गौतमलाई जिम्मेवारी दिइएको छ ।

    ४३० पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad