BizPati

  • Ad
  • आज : २०७५ साउन ६ गते
    Headlines :
    Ad

    अमेरिका अध्ययन गर्ने अवसर, फुलब्राइटद्वारा छात्रवृत्तिका लागि आवेदन माग

    संसार न्यूज संवाददाताआषाढ १७, २०७५


    १७ असार, काठमाडौँ । नेपालस्थित यु.एस. शैक्षिक फाउण्डेसन(फुलब्राइट कमिशन) ले शैक्षिक सत्र २०१९ का लागि ह्युवर्ट ह्म्फ्री छात्रवृत्ति प्रतियोगिताको घोषणा गरेको छ ।

    गोरखापत्र दैनिकमा प्रकाशित सूचना अनुसार मध्यम व्यवसायिक जीवनवृत्ति भएकाहरुलाई अमेरिकामा १० महिनाको लागि ग्रैर डिग्री अध्ययन गराउने उद्देश्यले खुलाइएको उक्त प्रतियोगितामा आवेदन दिनका लागि अनुरोध गरिएको हो ।

    २८१ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad
    Ad