BizPati

  • Ad
  • आज : २०७५ साउन ६ गते
    Headlines :
    Ad

    गजल ६८

    पुरानाघरे, न्यू ह्याम्पसायर अमेरिकाआषाढ १९, २०७५

    नाङ्गै हिँडेँ भोकै सुतेँ अभाव सोचिनँ छु
    आँखै सामु मृत्यु नाँच्थ्यो दवाव सोचिनँ छु

    मेरै हात भाग्य लेख्छन् आँखा भोकै हुँदा
    कलम मसि प्रिय लाग्थ्यो नकाब सोचिनँछु

    माया आगो बन्छ दनदनी जलाउँछ
    पानीले नै जल्दा भाग्य तेजाव सोचिनँछु

    उनको हातले वीष पनि अमृत पार्छ लाग्छ
    लिनु भन्दै आयो प्याला सराव सोचिनँछु

    गजल लेखेँ गीत लेखें खाता खेर गयो
    लेख्दै जाँदा कथा बन्छ किताब सोचिनँछु

    इति

    २०१ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad
    Ad