BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ६ गते
    Headlines :
    Ad

    नेजस बेल्जियम र पत्रकार महासंघ यूरोप तिक्तता मेट्न सहमत

    संसार न्यूज संवाददाताआषाढ २५, २०७५

    नेपाली जनसम्पर्क समिति(नेजस) बेल्जियम र नेपाल पत्रकार महासंघ युरोप शाखा बीच केही दिन यता देखिएको तिक्तताको अन्त्य गर्दै अघि बढ्ने सहमति गरिएको छ ।  नेजस बेल्जियमका सभापति सीता सापकोटा र महासंघ यूरोप शाखाका अध्यक्ष केजीन राईले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी विगतको तिक्तितालाई मेटाउँदै सककार्य र एकता गर्दै अघि बढ्ने सहमति गरिएको जानकारी गराएका छन् ।
    दुवैले एकअर्काको संस्थागत अस्तित्वलाई स्वीकार्दै सम्मानका साथ अघि बढ्ने सहमति गरिएको पनि वक्तव्यमा जनाइएको छ ।

    ७४ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad