BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ३ गते
    Headlines :
    Ad

    विश्व मगर संघ बेल्जियमको अध्यक्षमा लोक राना मगर

    संसार न्यूज संवाददाताआषाढ २५, २०७५


    विश्व मगर संघ बेल्जियमको चौंथो अधिवेशन सम्पन्न भएको छ । ८ जुलाईमा ब्रसेल्समा बेनेलक्सका लागि नेपाली राजदूत महामहिम लोकबहादुर थापाको प्रमुख आतिथ्यता, नेपाल मगर संघ केन्द्रिय समिति प्रतिनिधि यूरोप तथा अमेरिका क्षेत्र संयोजक, एनआरएन आईसीसी सदस्य बेलायतको शान्ति थापा कुवंरको बिशेष अतिथ्यतामा सम्पन्न अधिवेशनले सर्वसहमतिमा लोक रानामगरको अध्यक्षतामा ११ जनाको कार्यसमिति चयन भएको छ।
    नयाँ कार्यसमिति यसप्रकार रहेको छ :
    अध्यक्ष : लोक राना मगर
    उपाध्यक्ष : निता बुडुजा पुन
    महासचिव : बल बहादुर पुन
    सचिव : सुशिला रोका मगर
    कोषाध्यक्ष: नर कुमारी बुडुजा
    सहकोषाध्यक्ष : दिपक थापा
    सदस्यहरू :
    श्याम बुढा मगर
    मनुराम्जाली मगर
    याम जुग्जाली मगर
    मकर पुन मगर
    यूवा संयोजक : अनोज रजान मगर

    ३२१ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad