BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ४ गते
    Headlines :
    Ad

    डा. केसीको समर्थनमा चिकित्सक आन्दोलित

    संसार न्यूज संवाददाताआषाढ २७, २०७५

    २७ असार, काठमाडौं । एघार दिनदेखि अनशनरत डा. गोविन्द केसीको जीवनरक्षा माग गर्दै मुलुकभरिका चिकित्सक तथा स्वास्थ्यकर्मीले बुधबारदेखि आन्दोलन गर्ने भएका छन् ।
    चिकित्सकको छाता संस्था नेपाल चिकित्सक संघले देशभरीका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आ–आफ्नो स्वास्थ्य संस्थामा बुधबारदेखि बिरोध कार्यक्रम सञ्चालनको आव्हान गरेको आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचाार छ ।
    चिकित्सकले बिहान एक घण्टा कालोपट्टी बाँधेर धर्ना र्याली लगायत विरोध कार्यक्रम गर्ने भएका छन् । अर्को निर्णय नगर्दासम्म प्रत्येक दिन दैनिक कार्य सुरु हुने समयबाट एकघण्टा विरोध कार्यक्रम गरिने संघका महासचिव डा. लोचन कार्कीले बताए ।

    ५८ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad