BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ४ गते
    Headlines :
    Ad

    मेडिकल कलेज व्यापारीलाई दिएर चुरोट कारखाना खोल्दै सरकार

    संसार न्यूज संवाददाताआषाढ २७, २०७५

    २७ असार, काठमाडौं । जनस्वास्थ्य र मेडिकल शिक्षा अनियन्त्रित रुपमा निजी क्षेत्रलाई नछाड्न माग गर्दै त्रिविका प्रा.डा गोविन्द केसीस्ले १५ औं अनशन सुरु गरेको ११ दिन वितिसक्यो । जुम्ला पुगेर अनशन बस्दा समेत लखेटिएका डा. केसीलाई संसद्मा अभिएर गृहमन्त्रीले अधिनायकवाद समेत भनिसकेका छन् । प्रधानमन्त्री र शिक्षामन्त्रीले केसीको माग सम्बोधन गर्न नसकिने र निजि मेडिकल कलेजलाई सम्बन्धन दिएरै छाड्ने अठोट दोहो¥याइरहेकोे आजको नयाँपत्रिका दैनिकमा समाचार छ ।
    यहिबीचमा शनिबार जनकपुर पुगेका उद्योगमन्त्री मातृका प्रसाद यादवले चुरोट कारखाना सञ्चालन गर्न सरसफाईसमेत सुरु भइसकेको बताएका छन् ।  यसरी जनस्वास्थ्यको क्षेत्र निजि क्षेत्रलाई जिम्मा दिएर चुरोट कारखाना प्रवद्र्धन गर्न उद्यममा लागेको छ समाजवाद उन्मुख देशको वामपन्थी सरकार ।

    १८८ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad