BizPati

  • Ad
  • आज : २०७५ साउन ५ गते
    Headlines :
    Ad

    पाल्पा बस दुर्घटना : घाइतेको उद्धार

    रासस  आषाढ २८, २०७५

    २८ असार, रामपुर, पाल्पा । तानसेन नगरपालिका–७ भालेबासमा आज बिहान यात्र्रुवाहक बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

    विपरीत दिशाबाट आउँदै गरेको गाडीलाई बाटा दिने क्रममा बुटलबाट पोखरातर्फ जाँदै गरेको लु १ ख ७२७२ नम्बरको बस आज बिहान ६ः१५ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते १६ जनाको उद्धार गरिएको छ । घाइतेको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । बस सडकबाट करीब २० मिटर तल खसेको थियो ।

    २७ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad
    Ad