BizPati

  • Ad
  • Ad
  • आज : २०७५ साउन ३१ गते
    Headlines :
    Ad

    लेन मिच्नु भयो ? अब घरमै आउँछ फोन !

    संसार न्यूज संवाददाताआषाढ २९, २०७५

    २९ असार, काठमाडौं । तपाई सडकमा सवारी गडाउँदा कसरी गुडाउनुहुन्छ ? लेनको पालना गनुर्हुन्छ वा हुन्न ! तर, अब सवारी चलाउँदा लेन मिचियो अथवा लेन अनुशासनो पालना गर्नु भएन भने होस् गर्नुहोस्, तपाइको घरमै फोन आउछ लेन मिचिएको भनेर सूचना दिन ।
    ट्राफिक प्रहरी महाशाखाले सवारी दुर्घटना कम गर्न र सवारी चालकलाई अनुशासित बनाउन भन्दै उपत्यकामा लेन अनुशासनको पालनामा कडाई गरेको हो । यसका लागि महाशाखाले उपत्यकाका विभिन्न स्थानमा ‘सर्भिलेन्स भेइकल’ राखेको आजको राजधानी दैनिकमा समाचार छ ।
    महाशाखाका प्रमुख वसन्त पन्तले लेन अनुशासनको पालनामा जोड दिन र सवारी दुर्घटना कम गर्नका लागि उपत्यकाका विभिन्न स्थानमा ‘सर्भिलेन्स भेइकल’ राखिएको बताए । यो भेकल विशेष क्यामेरा जडित र चारै क्षेत्रको सडक अनि सवारीको अवस्थाको रेर्कड राख्न सक्ने विशेष किसीमको रहेको उनले जानकारी दिए ।

    २८ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad