BizPati

  • Ad
  • आज : २०७५ साउन ५ गते
    Headlines :
    Ad

    उपकुलपति फिर्ताबारे प्राध्यापकमा दुई धार

    संसार न्यूज संवाददाताआषाढ २९, २०७५

    २९ असार, काठमाडौं । क्यानडामा हुन लागेको अन्तराष्ट्रिय संस्कृति सम्मेलनमा भाग लिन जाने क्रममा नेपाल संस्कृत विश्वविद्यालय (नेसवि) का उपकुलपति प्रा.डा कुलप्रसाद कोइरलालाई विमानस्थलबाट फिर्ता गरिएको घटनामा प्राध्यापक नै विभाजित भएका छन् ।
    विश्वविद्यालयमा अध्यापन गराउने व्यक्ति नै फरक फरक धार समाएर उपकुलपतिका गतिबिधिको विरोध र बचाउमा लागेपछि समग्र विश्वविद्यालयको प्रतिष्ठामा आशंका उब्जिएको आजको अन्नपूर्णपोष्ट दैनिकमा समाचार छ ।
    सम्बन्धित निकायसँग अनुमति नलिई क्यानडा जान लागेको भन्दै नेसविका उपकुलपति कोइरालालाई शनिबार विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी ओलीको निर्देशनमा विमानस्थलबाट फिर्ता गरिएको थियो ।

    १४ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad
    Ad