BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ६ गते
    Headlines :
    Ad

    ‘फेक रेसक्यु’ अनुसन्धानमा सरकार मूकदर्शक

    संसार न्यूज संवाददाताआषाढ २९, २०७५

    २९ असार, काठमाडौं । ‘फेक रेस्क्यु’ का घटना सप्रमाण सार्वजनिक भएपनि सरकारले त्यसबारे अनुसन्धान गरी कारबाही गर्न कार्यदल गठन गरेपनि तोकिएको समयभित्र काम सम्पन्न भएको छैन । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा ‘फेक रेसक्यु’ भएको भन्दै सप्रमाण उजुरी परेपछि जेठ २१ गते कार्यदल गठन गरी असार १५ गतेभित्र रिर्पोट बुझाउन आदेश दिइएको आजको अन्नपूर्णपोष्ट दैनिकमा समाचार छ ।
    कार्यदललाई अनुसन्धान, छानविन गरी सत्य तथ्य पत्ता लगाई समस्या समाधानका उपाय विधि र प्रक्रिया तथा यस्ता गैरकानुनी क्रियाकलापमा संलग्न व्यक्ति, निकायलाई कारबाही गर्न आदेश दिइएको थियो । कार्यदलका सदस्य समेत रहेका पर्यटन विभागका महानिर्देशक डुन्डुराज घिमीरे आफू सदस्य भएपनि आजसम्म कार्यदलको कुनै छलफलमा सहभागी नभएको बताए ।

    ७५ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad