BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ६ गते
    Headlines :

    भारतका लागि उप्रेती र मलेसियाका लागि पाण्डे राजदूत नियुक्त

    संसार न्यूज संवाददाताआषाढ ३२, २०७५

    ३२ असार, काठमाडौँ । सरकारले गणतन्त्र भारतका लागि नेपाली राजदूतमा निर्वाचन आयोगका पूर्वप्रमुख नीलकण्ठ उप्रेतीलाई नियुक्त गर्ने नियर्ण गरेको छ ।

    यसैगरी मलेसियाका लागि नेपाली राजदूतमा पूर्वराजदूत उदयराज पाण्डेलाई नियुक्ति गर्ने निणर्य गरेको छ ।

    मन्त्रिपरिषद्को आजको बैठकले उनीरुलाई ती देशका राजदूतमा नियुक्ति गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएको छ ।

    नेपालको संविधानअनुसार मन्त्रिपरिषद्को सो निर्णयलाई संसदीय सुनुवाई समितिले अनुमोदन गर्नुपर्नेछ ।

    प्रस्तावित राजदूत उप्रेती भूटान र अफगानिस्तानका लागि तथा पाण्डे इण्डोनेसिया र ब्रुनाई दारेसलामका लागि गैरआवासीय राजदूतका रुपमा पनि हेर्नेछन् ।

    २१० पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad