BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ६ गते
    Headlines :

    धरानका मेयर तारा सुब्बाको उपचारका क्रममा निधन

    संसार न्यूज संवाददातासाउन १, २०७५

    १ साउन, काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको मृत्यु भएको छ ।

    निमोनियाको इन्फेक्सन भएका मेयर सुब्बाको उपचारका क्रममा ग्राण्डी अस्पतालमा आज दिउँसो मृत्यु भएको हो ।
    दुई सातादेखि ग्रान्डी अस्पतालमा उपचार गराउँदै आएका सुब्बाको विगतमा मृगौला प्रत्यारोपण गरिएको कारण स्वास्थ्य अवस्था कमजोर रहेको बताइएको छ ।

    १३८ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad