BizPati

  • Ad
  • Ad
  • आज : २०७५ साउन ३१ गते
    Headlines :
    Ad

    डा .केसीको मुद्दालाई कांग्रेसले राजनीतिक विषय बनाउन नहुने-नेता नेपाल

    संसार न्यूज संवाददातासाउन ३, २०७५

    ३ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले अनशनरत डा. गोविन्द केसीको मुद्दालाई कांग्रेसले राजनीतिक विषय बनाउन नहुने बताएका छन् ।
    नेता नेपालले संसद्को बैठबाट बाहिरीने क्रममा शिक्षा र स्वास्थ्यका बेथिति र विकृति अन्त्य हुनुपर्नेमा जोड दिदै यसलाई राजनीतिक मुद्दा बनाउन नहुने बताएका हुन् ।
    नेता नेपालले भने, “जुम्लामा आमरण अनशनरत प्रा डा गोविन्द केसीले उठान गरेका माग के कति जायज छन्, के कति जायज छैनन् भन्ने विषयमा अध्ययन हुनुपर्छ, जायज छन् भने सम्बोधन हुनुपर्छ, छैनन् भने यति कारणले छैनन् भन्नुपर्छ ।’
    उनले सार्वभौम संसद्को अधिकारलाई सम्मान गरेर चिकित्सा शिक्षा विधेयक संसद्मा प्रस्तुत गर्न दिनुपर्ने पनि उनले बताएका थिए ।

    ५६ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad